Nepali Jokes part 2

शेरेको छोरो सानै हुँदाको कुरो हो‚ उसलाई
शिक्षकले सोधेछनः
शिक्षकः तँ ठूलो भएर के गर्ने ?
शेरेको छोरो: विहे ।

शिक्षकः हैन‚ मैले भन्न खोज्या‚ के हुन्छस् ?
शेरेको छोरो: दुलाहा ।

शिक्षकः कस्तो कुरा नवुझेको‚ ठूलो भएर के
हासिल गर्छस् भनेको ?
शेरेको छोरो: दुलही ।

शिक्षकः उफ्‚ तँ
ठूलो भएपछि आफ्ना बाउको लागि के गर्छस्
भन्या ?
शेरेको छोरो: बुहारी ल्याउँछु ।

शिक्षकः गधा‚ तेरा बाउ तँ संग के चाहन्छन् ?
शेरेको छोरो: नाति नातिना ।
शिक्षकः हे भगवान‚ तेरो जीवनको उद्देश्य कै
हो भनेको ?
शेरेको छोरो: सन्तानले डाँडा काँडा ढाक्ने 
Share this video :
 
Support : Creating Website | Darshanepal | Himalayan Nepal
Copyright © 2012. Darshanepal - All Rights Reserved
Created by Creating Nepal Published by Himalayan Nepal
Powered by Himal